बुधबार १३ आश्विन २०७८

राजविराज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दु’र्घ’टनामा परी दुई जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठ’क्क’र खाएको थियो । सो दु’र्घ’टनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घ’ट’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

यता घ’टनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । यो समाचारको पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्

४७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया