शुक्रबार ०१ आश्विन २०७८

काठमाडौं । आफ्नी बुहारीलाई लगातार ४ बर्षसम्म ब’ला’त्कार ग’रेको आ’रोपमा एक जना पक्राउ परेका छन् । बुहारी करणी ग’रेको आरोपमा स्याङ्जाको आँधीखोलाबाट प्रहरीले एक वृद्धलाई प’क्राउ गरेको हो । २१ वर्षीय महिलाले बिहीबार दिएको जाहेरीको आधारमा ससुरा नाता पर्ने ६० वर्षीय वृद्धलाई प्रह’रीले नियन्त्रणमा लिएको हो ।भिडियो हेर्न तल किलिक गर्नुहोस

उनका अनुसार ससुराले मापसे ग’री सु’तेको अ’वस्थामा प’टक–पट’क करणी ग’रेको म’हिलाले बिहीबार दर्ता गरेको जाहेरीमा उल्लेख गरेको जिल्ला प्रह’री कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन् ।भिडियो हेर्न तल किलिक गर्नुहोस

बृद्धलाई जिल्ला अ’दालतबाट कर’णी स’म्बन्धी क’सूर मु’द्दामा पाँ’च दि’नको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रह’ रीले जनाएको छ । ससुरा नाता पर्ने भएकाले बृद्धको नाम गोप्य राखिएको छ ।भिडियो हेर्न तल किलिक गर्नुहोस

६८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया