शुक्रबार ०४ आषाढ २०७८

भाइ’रल आमाछोरी दोहोरी गाउन इन्द्रेणीमा पुग्दा यस्तो भयो,श्रीमानलाई स’म्झेर चल्यो रूवा’बासी (भिडियोसहित),हेरौं

यो पनि पढ्नुहोस्

कोभिड १९ ले विश्वभर आ’तंक मच्चाइरहदा बेलायतमा देखिएको कोरोना भाइर’सको नयाँ स्वरुपलाई लिएर पुनः विश्वभर चि न्ता बढेको छ ।

बेलायतमा देखिएको कोरोनाको नयाँ स्वरुप’लाई बेला’यतभित्रै रोक्ने विश्व समुदायको प्रयास असफल बन्दा नेपालमा पनि त्यस्को बाछिट्टा देखिएको भन्दै सतर्कता अप’नाउन थालिएको छ ।

बेलायतबाट नेपाल प्रवेश गरेका २ सय ३५ जना नाग’रिक माथि गरिएका परीक्षणमा ५ जना’मा कोरोना पु’ष्टि भएको छ । तर उनीहरुमा देखिएको कोरोना बेलायतमा देखापरेको ख तरनाक स्वरुपको कोरोना हो या होइन भन्ने पुष्टि भने भइसकेको छैन ।

नेपालमा बेलायतमा जस्तै नयाँ को’रोना भा’इरसको स्व’रुप हो या होइन भनेर छुट्याउने जिन सिक्युङसिङ प्रविधि नभएको कारण संक्रमितको नमूना हङकङ पठाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयको विशेष स्रोतले जानकारी दिएको छ ।

कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको गत पुष ७ गते बसेको बैठकले बेलायतबाट आउने र बेलायत हुँदै आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेपनि कसरी २ सय ३५ नागरिक प्र ति’बन्धित मा’र्गबाट कसरी नेपाल प्रवेश गर्ने भन्ने प्रश्न पनि उठेको छ ।

संसारभर फैलिएको को’रोना भ’न्दा बेला’यतमा भे’टिएको नयाँ भेरिएन्ट ७० प्रतिशत बढी सं क्रामक भएको पुष्टि भइसकेको छ ।बेलायतमा एकै दिन ७ सयको ज्यान लिएको यो नयाँ प्रजातिको कोरोना अहिले युरोपका दर्जन बढी मुलुक र एसियाको जापान, दक्षिण कोरिया र भारतमा फेला परिसकेको छ ।

भारतमा बेलायतबाट नोभेम्बर अन्तिम यता फर्किएका ३३ हजारमा गरिएको परीक्षणमा १ सय १५ जनामा कोरोना पोजेटिभ देखिदा ६ जनामा बेलायतमा देखिएको नयाँ प्र’कारको क’डा भाइ’रस भएको पुष्टि भएको छ । यही का’रण पनि नेपालले थप स तर्कता अपनाउनु पर्ने अवस्था आएको छ ।

सेप्टेम्बर अन्तिमदेखि बेलायतमा देखा परेको यो को’रोनाको का\रण पुनः एकपटक विश्व समुदाय स शंकित बनेको छ । नेपालमा गत बर्षको चै’त महिना’मा को’रोना संक्रमित फ्रा’न्सबाट नै आएको पुष्टि भएपछि मुलुकमा कठोर ल कडाउन घोष’णा गरिएको थियो ।

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ ।

हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र २ मा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव तीन र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस छ दशमलव शून्य र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस छ ।

 

२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया