शनिबार ०५ आषाढ २०७८

प्राय जसो बिहे पछी महिलाहरुको शा’रीरिक परिवर्तन हुनु स्वाभाविक नै मानिन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन देख सकिन्छ । साथै बिवाह पछी महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । सामान्य तय अन्य महिलाको तुलनामा विवाहित महिलाको हि’प र स्त’नको आकारमा धेरै परीवर्त भएको देख्न सकिन्छ ।

हाम्रो देशमा सामान्यतय महिलाहरु सानै उमेरमा शा’रीरिक विकास नभएकै बेला बिवाह गर्छन त्यस कारणपनि बिहेपछी हि’प र चे’स्टको साइज बढ्नु अथवा ठुलो हुनु सामान्य मानिन्छ । तर अमेरिकामा एक सोधकर्ताहरुले भने भिन्नै तथ्य पत्ता लगाएका छन् ।

सोधकर्ताका हरुको अनुसार जुन महिलाले एक दिनमा पटक पटक यौ’न सम्बन्ध राखेका थिए उनीहरुको हि’पको आकार अरु महिलाको भन्दा अलिकति बढी भएको पाएका थिए । साथै हि’पको आकार ठुलो भएका महिलाहरुलाई ग’र्भव’ती हुदा खासै स’मस्या नहुने समेत एक अ’नुसन्धानले बताइएको थियो ।

बिहेपछि महिलाहरु किन धेरै मोटा”उछन

१.अनिन्द्राः बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घंटा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ ।

२. हर्मोनको परिवर्तनः बिहे पछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ,जुन तौल बढाउन जिम्मेवार छ ।

३. उमेरको असरः विभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेर सँगै महिलाहरूको मेटाबोलिजमको दर कम हुदै जान्छ । जस कारण शरि’रमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।

४. सामाजिक द’बाब कम हुनुः महिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन । तर बिहे पछि यो द’बाब कम हुन्छ , जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ ।

५. धेरै टिभी हेर्नुः प्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन भने श्रीमती गृहणी को रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनिहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनिहरुको शरिर शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ ।

६. टेन्सन बढ्नुः बिहेपछि धेरैजसो महिलाहरुलाई नयाँ वाताबरणमा घुलमिल गर्न असहज हुन्छ ।यसले तना-ब बढ्छ र साथसाथै तौल पनि ।

७. ग’र्भवती अवस्थाः सामान्यतया बिहे भएको १-२ बर्ष पछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन। महिला गर्भ’वती हुँदा आउने ह’र्मोनको परिवर्तन तथा चु’स्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ।

८. ला’पर्वाहीः बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नि’यन्त्रणमा राखेका हुन्छन। तर बिहे पछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैन्न । त्यसैले तौल बढ्छ ।

९. खानपिनमा परिवर्तनः बिहेपछि पतिको घरमा जस्तो खाना हुन्छ त्यस्तै खाना खानुपर्छ, धेरैजसोले ज्यादा फ्याट र मसलादार खाना खाने गर्दछन , यसले तौल बढाउँछ।

१०. प्राथमिक्तामा परिवर्तनः बिहेपछि पति र घरपरिवार अनुशारको रुटीन बन्नेगर्दछ । यसकारण महिलाहरु आफ्नो ध्यान राख्ने मौका पाउदैन्न र तौल बढ्छ ।

घरमा भूलेर पनि नराख्नुहोस् यस्ता मूर्ति, नत्र हुनसक्छ अशुभ !!!

घरमा देवी देवताको मूर्ति राख्ने परम्परा पुरानो समयदेखि नै चल्दै आएको हो । आज पनि धेरै मानिसको घरमा देवी देवताको मूर्ति भेटिन्छ।हरेक बिहान, साँझ घरको मन्दिरमा राखिएको मूर्तिको पूजा गरे वा दर्शन गरे सकारात्मक विचार प्राप्त हुने विश्वास लिइन्छ।

ज्योतिषशास्त्रका अनुसार, देवी देवताको मूर्ति राख्ने वा पूजा–पाठ गरेमा घरमा केही वास्तु दोषसमेत मेटिन्छ। यद्यपी मूर्तिको बारेमा यो कुरामा भने सधैं ध्यान दिनुपर्छ । कुनैपनि घरमा टुटेफुटेको मूर्ति राख्नुहुँदैन, त्यस्तै धेरै मूर्ति पनि राख्नु हुँदैन।

शिवलिंग कहिल्यै खण्डित हुँदैन,शिवलिंगको आकार अनिश्चित हुने शिवपुराणमा उल्लेख गरिएको छ । यसको अर्थ टुटेफुटेको शिवलिंग पनि पूज्नका लागि योग्य हुन्छ ।शिवलिंगलाई संवेदनशील मानिन्छ । यसैकारण घरमा ठूलो शिवलिंग राख्न पनि हुँदैन । घरको लागि सानो शिवलिंग बढी राम्रो हुन्छ ।

खण्डित मूर्तिको पूजाले पूरा फल मिल्दैन,शिवलिंगको अलवा अन्य सबै देवीदेवताको मूर्ति टुटेफुटेको छ भने त्यसलाई पूजा नगर्नुहोस् । टुटेफुटेको मूर्तिको पूजा गर्दा पूरा फल नमिल्ने बताइन्छ । यसले मनमा शान्ति समेत नमिल्ने शास्त्रमा उल्लेख छ ।

फूटेको मूर्तिका कारण हुन्छ वास्तु दोष:घरमा टुटेफुटेको मूर्ति राख्दा वास्तु दोष बढ्ने वास्तुशास्त्रको मान्यता छ । यस्तो दोषले घरमा नकारात्मक वातावरण सिर्जना हुन्छ । पूजा गर्ने समे भागवानको मूर्तितर्फ ध्यान नगई अन्यतर्फ ध्यान जान्छ । जसका कारण तनाव उत्पन्न हुन्छ।

यो पनि पढ्नुहोस् :के तपाईंलाई थाहा छ ? मन्दिरको परिक्रमा किन गरिन्छ !!:हिन्दुहरू आफ्नो आस्था प्रकट गर्न नियमित मन्दिर जाने गर्छन् । मन्दिर गएपछि देवीदेवताको प्रतिमामा पूजाअर्चना गरिन्छ । त्यसपछि मन्दिर परिक्रमा गर्ने विधान हुन्छ । के हो त यसको कारण ?

खासमा मन्दिर परिक्रमा गर्नु लाभदायक छ । मन्दिरहरूमा सकारात्मक ऊर्जाको प्रवाह भइरहेको हुन्छ । यो ऊर्जा हाम्रो शरीरमा स्थानान्तरित हुन्छ र हामी आनन्द अनुभव गर्छौं ।

मन्दिर निर्माण गर्दा वास्तुको ध्यान दिइएको हुन्छ । अनि स्वतः प्रकट भएको मूर्तिमा तथा पछि प्रतिष्ठापित मूर्तिमा प्राणप्रतिष्ठा गरिएपछि त्यहाँ ऊर्जाको प्रवाह सुनिश्चित हुन्छ ।

मन्दिर परिक्रमा जहिले पनि सुल्टोबाट अर्थात् घडीको सुई जतातिर घुम्छ, उतैतिरबाट गर्नुपर्छ । विपरीत दिशाबाट परिक्रमा गर्दा ऊर्जालाभ हुँदैन ।

परिक्रमाको अर्को नाम प्रदक्षिणा हो । परिक्रमालाई प्रार्थनाको अभिन्न अंग मानेका छन् शास्त्रहरूले ।परिक्रमा जहिले पनि बिजोडी संख्यामा गरिन्छ र तीनचोटि परिक्रमा गर्ने प्रचलन व्यापक छ ।

३४० पटक हेरिएको

तपाईको प्रतिक्रिया