शुक्रबार ०४ आषाढ २०७८

अल्जेरिया / दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना भने घाइते भएका स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका १९ विदेशी रहेका थिए । त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरु सवार रहेका जनाइएको छ ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका १९ विदेशी रहेका थिए । त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरु सवार रहेका जनाइएको छ ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना भने घाइते भएका स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका १९ विदेशी रहेका थिए । त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरु सवार रहेका जनाइएको छ ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका १९ विदेशी रहेका थिए । त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरु सवार रहेका जनाइएको छ

यो पनि पढ्नुहोस्

मेष-
शारीरिक कष्ट एवम् अनावश्यक खर्चले समस्या आउनेछ। शैक्षिक काममा व्यस्तता बढ्नेछ । कृषि एवं अन्नअनाजको व्यापारमा प्रगति हुनेछ । सवारी साधनको काममा लाभ हुनेछ । घरबाहिरको घुमघाममा सहभागी भइनेछ । आर्थिक कारोबार बढ्नाले ऋणको भार कम हुनेछ । इष्टमित्रसँग नयाँ सम्बन्ध बन्नेछ । वैदेशिक काममा फाइदा एवम् यात्राको मजा मिल्नेछ । साताको अन्त्यमा भने साथीसँग वैमनस्यता हुनेछ ।

वृष-
दाजुभाइबाट सहयोग पाइने एवम् सन्तानको स्वास्थ्यमा भने समस्या आउने देखिन्छ। चिसोको कारणले स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक किचलो हुनेछ जग्गाजमिनको विवाद बढ्नेछ । साताको मध्यमा प्रेममा प्रगति एवम् भोग विलासमा खर्च हुनेछ । जग्गाजमिनबाट फाइदा एवम् नोकरी रोजगारीमा राहत मिल्नेछ । साताको अन्त्यमा भने यात्राको सुख मिल्नेछ ।

मिथुन–
नयाँ काममा लगानी बढ्नेछ। घरबाहिरको काममा व्यस्तता बढ्नेछ । काममा जिम्मेवारी थपिनाले व्यक्तिगत काम पर सर्नेछ । दाजुभाइबाट सहयोग मिल्नेछ । अचानक खर्च आउनाले सञ्चित धन कम हुनेछ । अनावश्यक लाञ्छना लाग्ने एवम् पेटको समस्या हुनेछ। साताको मध्यमा भने आपसी समझदारीमा विवाद टुंगिनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा फाइदा एवम् भोजनको सुख मिल्नेछ।

कर्कट–
पशुचौपाया एवम् कृषिबाट आम्दानी मिल्नेछ। धनको सवारी साधनामा लगानी बढ्नेछ । कारोबारमा आर्थिक लाभ मिल्नेछ । स्त्रिपक्षबाट सहयोग मिल्नाले काममा सहजता आउनेछ । साताको मध्यमा भने यात्रामा खर्च बढ्ने, अनावश्यक वादविवाद हुने एवम् स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । साताको अन्त्यमा भने पारिवारिक भेटघाट हुने, नयाँ सरसामान प्राप्ति हुने योग रहेको छ।

२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया