शनिबार ०५ आषाढ २०७८

नवलपरासी – सुस्मा नाम गरेकी एक महिला जो डण्डामा बस्दै आएकी थिईन् । उनी विबाहीत हुनुका साथै एउटी छोरीको आमा पनि हुन् । सुस्माको ८ वर्षकी छोरी पनि छन् । एउटी बच्चाकी आमा उनी छिमेकीलाई केही दिन माईत बसेर आउँछु भन्दै गएकी उनी अहिलेसम्म घरमा फर्किएकी छैनन् । सुस्मा घर नफर्किएको भन्दै छिमेकीले सोशल मिडियालाई बताए वास्तविकता । छिमेकीसंगै सुस्माको बारेमा उनकै जेठानीले पनि खोलिदिईन् सबै वास्तविकता ।

जेठानीको भनाईमा सुस्मालाई फोन आएको आऐ हुन्थ्यो । तर उनले फोलाई साईलेन्ट मोडमा राख्ने गर्दिन् । जेठानी भन्छिन्,‘हामी देउरानी जेठानी मिल्थेउँ । आफ्ना कुराहरु पनि एकअर्कासंग साँट्ने गथ्यौं । तर उनले यस्तो कुरा कहिल्यै भनिन् । संगै बसेर कुरा गर्दा फोन त निकै नै आउँथ्यो । तर उनले उठाउँदैनथिन् । जहिले साईलेन्टमै हुन्थ्यो उनको फोन । उठाउन भन्दा कहिले देवरको भन्थिन् त कहिले उनकै बुढाको भनेर टारिदिन्थिन् । मेरो छेउमा कहिल्यै फोन उठाईनन् ।’

जेठानीसंगै उनका छिमेकीहरुले पनि सुस्माको आनीबानी ठिक नभएको बताएका छन् । छिमेकीको भनाईमा सुस्माले घरमा केटा ल्याउने गर्थिन् । सोध्दा कहिले भाई भन्थिन् त देवर भनेर छिमेकीलाई पनि टार्ने गर्थिन् । अन्ततः उनी घरमा आईरहने केटासंगै आफ्नी ८ वर्षकी छोरीलाई छाडेर भागेकी छन् । घर र छोरी छाडेर भाग्ने बेला छिमेकीलाई भने माईत केही दिन बसेर आउँछु भनेर छिमेकीकै अगाडीबाट केटासंग गएको उनका छिमेकीहरु बताउँछन् । भिडियो

नेकपालाई अब विभाजनबाट जोगाउन सम्भव छैन : महासचिव पौडेल

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अव विभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन् ।

शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेलामा उनले प्रचण्ड र माधव नेपाल नै पार्टी विभाजन गर्न लागि परेको भन्दै अव विभाजनबाट जोगाउन सम्भव नभएको बताए ।

उनले संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने गरेको निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने तर्क गरे ।

आफ्नै पार्टीको घेराबन्दी र असहयोगका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उनले दाबी गरे ।

सरकारको लोकप्रिय काम पार्टीकै नेताहरूलाई अपच भएपछि जनतामा जाने गरी प्रतिनिधिसभा विघटन भएको पौडेलले बताए ।

संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने उहाले बताए ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेस गरेका ‘आरोपपत्र’ नै पार्टी विभाजनको मुख्य कारण रहेको उनले आरोप लगाए ।

प्रचण्डले पद र कुर्चीका लागि ओलीलाई दुबै पदबाट हटाउन खोजेको आरोप लगाए ।

३१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया