मंगलबार ०१ आषाढ २०७८

१७ पुस, एजेन्सी । कोरोना संक्रमित व्यक्तिसँग याै#न सम्बन्ध राखेको आ’रोपमा एक जना नर्स प’क्राउ परेका छन् । इन्डोनेसियामा कोरोना संक्रमितसँग याै#न स’म्बन्ध रााखेको आ’रोपमा पुरूष नर्सलाई प’क्राउ गरिएको हो ।

पुरूष नर्सले कोरोना संक्रमित पुरूषसँग अस्पतालको शाैचायलमा याै#न सम्बन्ध राखेको आ’रोप लागेको छ । कोरोना संक्रमित व्यक्ति भने अस्पताल मै उपचाररत छन् ।

इन्डोनेसियाको नर्स एसोसिएसनले भने यो घटना अत्यन्तै ग’म्भीर र दु’र्भा’ग्यपूर्ण भएको बताएको छ । याै#न स’म्बन्ध राख्नने पुरूष नर्स अहिले प्रहरी हि’रा’सतमा रहेको बताइएको छ ।

उनीहरू २ जनाले नै स’मलैं#गिक याै#न सम्बन्ध राखेको स्वीकारेको डेली मेलले उल्लेख गरेको छ । ती पुरूष नर्स अहिले नि#लम्बित समेत भएका छन् ।

READ MORE,

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ । दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । सोच्दै नसोचेको ठाँउबाट आर्थिक लाभ हुने समय छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला । साथै, उपचारका लागी खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगरमा सुधार आउने छ । साथै, आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
काममा जोश जागँर आउनुका साथै आर्थिक एवम् समाजिक लाभ मिल्ने छ । उधोग, कल कारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । सोचे आनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ । आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ । काममा पनि मन नजान सक्छ । आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ । पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पैतृक सम्पतीबाट लाभ हुनुका साथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ । बाहान चौपाय आदी प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैँया पैसाको कारोबार हुने दिन छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
शारिरीक तथा मानसिक आलस्यता बढ्नेछ । झै भगडा हुने दिन छ । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसंग सामान्य बादबिवाद पनि होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । घर परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन ।

३९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया